Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे । देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी