Live on
Your Voice, Your Power
काठमाडौँ -नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३…