बैंक/वित्त Archives | Page 68 of 94 | Khabarhub Khabarhub

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौँ– लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आइसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका हुन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथै दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न…