बैंक/वित्त Archives | Page 88 of 90 | Khabarhub Khabarhub

बैंकबाट ऋण लिनेका लागि नयाँ नियम, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं- बैंकबाट ऋण लिने ऋणीका लागि नयाँ नियम लागू भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नयाँ नियम लागू गरेको हो । अब कर कार्यालयमा बुझाउने वित्तीय विवरण र अन्य क्षेत्रमा बुझाउने वित्तीय विवरणमा एकैनासको हुनेले मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण पाउने भएका छन्। ब्यवसायिक ऋण प्रवाह गर्दा…