बैंक/वित्त Archives | Page 95 of 95 | Khabarhub Khabarhub

विदेशी बैंकमा पैसा राख्नेमाथि सरकारले निगरानी राख्ने

काठमाडौं – व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यलयमातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो । विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यलयको ध्यानाकार्षण भएको र विभागलाई अनुसन्धानका…