Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर सोमबार ७१ हजार ७०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार…