विविध « Khabarhub

तीन महिनामा ५८ करोडको टेलिभिजन र पौने ३० करोडको क्यामरा भित्रिए

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ । सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामेरा पनि नेपाल भित्रिएको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको टेलिभिजन सेट र क्यामेरा नेपाल भित्रिएका हुन् । भन्सार विभागका…