विविध Archives | Khabarhub Khabarhub

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्य गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरूलाई आग्रह गरेका छन् । बेलायतस्थित नेपाली दूतावासले लन्डनमा आयोजना गरेको ‘नेपाल–यूके टेक फोरम’ लाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानी निम्ति आग्रह गरेका हुन् । नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै अध्यक्ष ढकालले सूचना प्रविधि, ई–गभर्नेन्स,…