Live on
Your Voice, Your Power
काठमाडौं– ह्याकरको आक्रमणपछि आइतबारदेखि बन्द रहेका बैंकहरुको एटिएम सञ्चालनमा आएका छन् । तर, सम्बन्धित बैंकको एटिएमबाट मात्र रकन निकाल्न मिल्ने व्यवस्था गरिएको छ । एटीएम सर्भर प्रोभाइडर संस्था नेप्स अन्तर्गत रहेका अधिकांश बैंकको एटिएम सञ्चालनमा आएपनि प्रभु बैंक र एनआईसी एशियाको एटिएम भने सञ्चालनमा आएको छैन । ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर…