स्टक Archives | Page 52 of 55 | Khabarhub Khabarhub

नेप्से झण्डै दोहोरो अंकले ओरालो

काठमाडौं– साताको पहिलो दिन आइतबार पूँजी बजार  झण्डै दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से ९ अंक बढिले झरेर १२१४ विन्दुमा आइपुग्यो । उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो । जीवन बीमा समूह सबैभन्दा उच्च ८७ अंकले झर्यो‍ । यसदिन कारोबार पनि न्यून नै रह्योे ।…