स्टक Archives | Page 56 of 74 | Khabarhub Khabarhub

धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ कम्पनीको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले शेयर मूल्यमा चलखेल गरी अस्वभाविक मूल्य वृद्धि गर्ने ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ । धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ । प्रारम्भिक अध्ययनले शेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य…