क्रिकेट Archives | Page 115 of 282 | Khabarhub Khabarhub

महिला टी–ट्वान्टी : नेपालको लगातार तेस्रो जित, भुटान ३ विकेटले पराजित 

काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे । नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले…