Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी यू–१९ विश्वकपको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले भारतको सामना गर्नेछ । सुपर सिक्सको समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता दक्षिण अफ्रिकाको भेट पहिलो सेमिफाइनलमा हुन लागेको हो । यो खेल मंगलबार दिउँसो नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको बेनोनी मैदानमा हुनेछ । चार…