Live on
Your Voice, Your Power
दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्स चरणमा खेल भइरहेका छन्। सुपर सिक्स भनिए पनि पहिलो चरणका खेल नै यस अवधिमा निर्णायक रहे। नेपालले सुपर सिक्सको पहिलो खेल खेल्नु अगावै सेमिफाइनल प्रवेशको सम्भावना समाप्ति भएको छ। पहिलो चरणमा भारत, पाकिस्तान र अस्ट्रेलियाको जगजगी नै रहेको थियो। पहिलो चरण सकिँदा नै नि सन्देश यी देशका…