क्रिकेट Archives | Page 131 of 285 | Khabarhub Khabarhub

सिंगापुरद्वारा कुवेतलाई ११४ रनको सामान्य लक्ष्य 

काठमाडौँ– राजधानीमा जारी एसीसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिंगापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो ।  सिंगापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक…