क्रिकेट Archives | Page 156 of 219 | Khabarhub Khabarhub

वेष्ट इण्डिजविरूद्धको सिरिज इङ्ल्याण्डलाई

काठमाडौँ- घरेलु टोलि इंग्लाण्डले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिज २-१ ले जीतेको छ । म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इण्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जीतेको हो । ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज दोस्रो इनिङ्समा १ सय २९ रन जोड्दा…