क्रिकेट Archives | Page 231 of 285 | Khabarhub Khabarhub

विनोद र कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपाली क्रिकेट टोलीले अमेरिकासामू १सय९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा टस होरेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको हो । नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए…