Live on
Your Voice, Your Power
कीर्तिपुर- नेपालले इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा ४ विकेट लिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा एमसीसीले ४ विकेटको क्षतिमा ६० ओभर खेल्दै २३३ रन जोडेको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको एमसीसीको विकेट लिने क्रममा नेपालका सोमपाल कामी र शरद भेषावकरले समान २-२ विकेट लिएका छन् । क्रिजमा…