ईपीएल : लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै « Khabarhub

ईपीएल : लिग चरणको अन्तिम खेलमा काठमाडौँ र भैरहवा भिड्दै


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स-११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौँलाई प्ले अफ पुग्नका लागि जित्नुको बिकल्प छैन । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । यो टोलीले आजको खेलमा जित निकालेमा चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ । हार ब्यहोरेमा काठमाडौं प्रतियोगिताबाटै बाहिरिनेछ र ललितपुर प्याट्रीयट्सले प्ले अफमा स्थान बनाउनेछ ।

भैरहवा भने काठमाडौँलाई हराएर क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ । भैरहवा यसअघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : २७ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले