क्रिकेट Archives | Page 241 of 285 | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध वेष्ट इण्डिजको क्लिन स्वीप

एजेन्सी- अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इण्डिजले क्लिन स्वीप गरेको छ । भारतको लखनउमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेट जित निकाल्दै वेष्ट इण्डिजले सिरिज ३-० ले जित हासिल गरेको हो । अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेष्ट इण्डिजले ४८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो…