क्रिकेट Archives | Page 243 of 266 | Khabarhub Khabarhub

इङ्ग्ल्याण्डसामु आज अफगानिस्तानको परीक्षा

काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पछिल्ला २ वटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा रहेको इङ्ग्ल्यान्डसँग आज (मंगलबार) अफगानिस्तानले खेल्दैछ । म्यान्चेस्टरस्थित वर्ल्ड ट्रार्फोड क्रिकेट मैदानमा हुने खेलमा विश्वकपमा कमजोर प्रदर्शन गर्दै आइरहेको अफगानिस्तानले घरेलु टोलीसँग खेल्न लागेको हो । घरेलु टोली इङ्ग्ल्यान्डले पछिल्ला २ खेल मध्ये एक खेलमा १०६ रनले जीत हात पारेको छ…