क्रिकेट Archives | Page 247 of 280 | Khabarhub Khabarhub

आईसीसी टि–२० र एकदिवसीय क्रिकेट वरियतामा नेपाल यथावत

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल ११‌ औँ स्थानमा यथावत रहन सफल भएको हो । केही समय अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग २ खेलको अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला क्लिन स्विप गरेको नेपाल अन्तर्राष्ट्रिय…