क्रिकेट « Khabarhub

यसरी बनेका थिए शामी विश्वकै कीर्तिमानी बलर, तर अहिले हुँदैछन् ‘ट्रोल’

काठमाडौँ– सन् २०२१ को टी २० विश्वकप यूएई र ओमानमा जारी छ । २४ अक्टोबरमा टी २० विश्वकपमा भारत र पाकिस्तानबीच ऐतिहासीक खेल भयो। उक्त खेलमा पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल भयो । पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर…