Live on
Your Voice, Your Power
एजेन्सी– समाजिक सञ्जालमा चर्चामा आउन मानिसलाई धेरै समय लाग्दैन । इन्टरनेटमा ‘विंक गर्ल’ को नामले चर्चामा आएकी प्रिया वारियरलाई त तपाईले सम्झिरहनु भएको होला । यस्तै एक युवती इण्डियन प्रिमियर लिग आइपीएलका कारण चर्चामा आएकी छिन् । आइपीएलमा आरसीबीको पक्षमा हुटिङ गर्न पुगेकी यी युवतीमाथि अहिले भारतीय मिडिया तथा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।…