क्रिकेट Archives | Page 82 of 225 | Khabarhub Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १३८ रनको झिनो लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टाएसँगै नेपाल पराजित भएको हो । नेपालका…