Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आज श्रीलंका डेभलपमेन्टसँग तीन एकदिवसीय अन्तर्गत दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ । हिजो पहिलो दिनको अभ्यास खेल ठूलो वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल…