क्रिकेट « Khabarhub

भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं- जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पाकिस्तानका कप्तान मोहमद रिजवानले टस जितेर पहिला ब्याटिङमा जाने निर्णय गरेका छन् । यससँगै भारतले पहिला बलिङको निम्तो पाएको छ । यस खेलमा पाकिस्तानले…