जोक्स Archives | Page 12 of 27 | Khabarhub Khabarhub

चुट्किला : तिमीलाई लाज लाग्दैन

भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ? भिखारी : अनि के तेरो एक रुपैयाँको लागि म अफिस खोलौँ त ? साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट