जोक्स Archives | Page 14 of 27 | Khabarhub Khabarhub

चुट्किला : पापको सजाय

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाइदा भएको छ । स्वास्नी : (खुशी हुँदै) हो र कसरी नि ? लोग्ने : मलाई मैले गरेको पापको सजाय म जिउँदो हुँदै पाइरहेको छु नि त । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट