गन्तव्य « Khabarhub

पर्यटक भन्छन्– ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

तनहुँ– ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो’, पोखराकी लक्ष्मी कार्कीले भनिन्, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको बताइन् । उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ,…