Live on
Your Voice, Your Power
काठमाडौँ– हुन त उमेर ढल्कदैँ गएपछि सबैलाई बुढेसकालको चिन्ता हुन्छ । त्यसैल पनि होला, मानिसले किशोरावस्थामा सक्दो मेहनत गर्छन् । ताकि, बुढेसकालमा सहज र सुखी जीवन बाँच्न सकियोस् । तर, राष्ट्रका लागि करौडौँ आम्दानी गर्ने र आफ्नो ज्यानको जोखिम मोलेर हिमाल आरोहण गर्ने शेर्पाहरूको जिवनको उत्तरार्ध भने अन्धकारमय जस्तै छ । सरकार, सरोकार निकाय र…