पर्यटन Archives | Page 14 of 75 | Khabarhub Khabarhub

खप्तड : पाहुना डाक्न नसकेको एउटा भू-स्वर्ग

काठमाडौं- अछामको शिरमा रहेको खप्तड बाजुरा, डोटी, बझाङ र अछामको संगमस्थल हो । ‘भू–स्वर्ग’को उपमाले परिचित खप्तड समुद्री सतहदेखि ३२ सय मिटरको उचाइँमा रहेको छ । यसलाई २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलले आफ्नो हिस्सा बनाएर सुरक्षित गरेको पाइन्छ । ठूला र साना गरी २२ वटा फाँट रहेका खप्तडमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर…