Live on
Your Voice, Your Power
काठमाडौँ - पोखरा पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य हो । अनि पोखरा व्यवसायीका लागि पनि धेरै अवसर र चुनौति भएको क्षेत्र हो । पोखरामा वर्षेनी जति पर्यटक आउजाउ गर्छन्, त्यसले पोखराको पर्यटन व्यवसाय र व्यवसायीलाई प्रत्यक्ष रुपमा फाइदा गरिरहेकै छ । पर्यटककेन्द्रित व्यवसायमा पछिल्लो समय महिलाहरुको उपस्थिती पनि बाक्लिदो छ । पर्यटन व्यवसायमा रहेका महिलाहरुलाई…