Live on
Your Voice, Your Power
काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चीन सरकारसँग नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्र लगानीका लागि योग्य रहेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका हुन् । सोमबार चीनको गान्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवद्र्धन केन्द्रले काठमाडौंमा…