Live on
Your Voice, Your Power
काठमाडौं–हामी पर्यटन वर्षको संघारमा आइपुगेका छौं । प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले पर्यटकको स्वागत गर्ने तयारीमा लागिपरेका छौं । कतै भत्किएका सम्पदाहरु पुनर्निर्माण भइरहेका छन् त कतै नयाँ संरचना बनिरहेका छन् । त्यस्तै कतै सडकमै ढकमक्क फूल फुलिरहेका छन् । यसैबीच लुम्बिनी भ्रमणवर्षलाई लक्षित गर्दै पहिलो पटक बुटवलका सडकमा गरिएको पुष्पखेती शुरु भएको छ ।…