पर्यटन « Khabarhub

एक साताभित्र कमीकमजोरी नसुधारे निगममाथि हस्तक्षेप गर्ने पर्यटनमन्त्रीको चेतावनी (भिडियोसहित)

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौँको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् । उनले निगममा देखिएको कमीकमजोरी सच्याउँन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी…