देश/प्रदेश Archives | Page 1060 of 2048 | Khabarhub Khabarhub

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु   

काठमाडौं– कैलाली र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा से.६ प ८०२८ नम्बरको मोटरसाइकल गाईलाई  ठक्कर दिई बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ५५ वर्षीय निर्मल हमाल रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो…