देश/प्रदेश Archives | Page 1061 of 2048 | Khabarhub Khabarhub

विभिन्न स्थानमा तीन जनाको शव फेला 

काठमाडौं– ललितपुर, सिरहा र संखुवासभामा तीन जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एक जना मृत अवस्थामा भेटिएको छन् ।  उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ रहेको प्रहरीले जनाएको छ । सोही गोठको  भर्‍याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै…