देश/प्रदेश Archives | Page 1154 of 2045 | Khabarhub Khabarhub

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

ललितपुर - ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने गठबन्धनले पछ्याएको छ । कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् । गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् …