Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुनःबहाली गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको शून्य समयको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले झण्डै एक दशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई समाचारदाता पदबाट हटाइएकाले पुनःबहाली गर्न माग गरेका हुन् ।…