देश/प्रदेश « Khabarhub

मध्यनेपालमा थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू

लमजुङ - लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नौका लागि पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा कक्षा एकदेखि १२ सम्म स्थानीय…