Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको छ । राइड सेयरिङलाई वैधानिकता दिएको विरोधमा देशैभरको सार्वजनिक यातायात ठप्प पार्ने योजनासहित आन्दोलित यातायात व्यवसायीलाई मन्त्रालयले मङ्गलबार पत्राचार गरी वार्तामा बोलाएको हो । यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहितका यातायात व्यवसायीलाई वार्तामा बोलाइएको हो ।…