Live on
Your Voice, Your Power
तनहुँ - तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन् । उनी १२ हजार ७८ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो…