Live on
Your Voice, Your Power
रूपन्देही– रूपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । चौधरीले पाँच हजार ३८६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरे । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी अध्यक्षमा निर्वाचित भएका थिए…