Live on
Your Voice, Your Power
काठमाडौँ– सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिर नजिक आज अपराह्न भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटेन…