देश/प्रदेश Archives | Page 1291 of 2030 | Khabarhub Khabarhub

भूपु गोर्खाले थाले आमरण अनशन

लण्डन- समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत ज्ञानराज राईले बताए । नेपाल सरकारले शनिबार…