देश/प्रदेश « Khabarhub

१ हजार २०५ जना सङ्क्रमणमुक्त

काठमाडौँ– पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ रहेका छन् । यस अवधिमा थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच…