देश/प्रदेश « Khabarhub

बारपाकः गैह्रागाउँका दलित परिवार अझै अस्थायी टहरामा

गोरखाः गोरखा भूकम्पको इपिसेन्टर बारपाकको दलित बस्तीका केही भूकम्पपीडित अझै अस्थायी टहरामा बस्न बाध्य भएका छन् ।भूकम्पले क्षति पुर्‍याएका अधिकांश निजी आवास, सरकारी तथा गैह्रसरकारी कार्यालय एवं पुरातात्विक भवन पुनःनिर्माणको काम सम्पन्न भइसके पनि घर बनाउन जग्गा नपाउँदा भूकम्पको १० वर्षसम्म पनि दलित समुदाय अस्थायी टहरामा बस्न बाध्य भएको बारपाक सुलिकोट–१, की वडासदस्य लक्ष्मी विकले…