राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर « Khabarhub

राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले बिहीबार एमालेले भृकुटीमण्डपमा गरेको युवा महोत्सवमा जनसागर आएको भन्दै राजावादीको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

एमाले बागमती प्रदेशका इन्चार्ज समेत रहेका भट्टराईले ‘जनसागर उर्लियो’ भनेर फागुन २५ गते राजावादीले ज्ञानेन्द्र शाहको स्वागत गर्दा निकालेको जुलुसको फोटो फेसबुकमा पोष्ट गरेका हुन् ।

उनले हालेको गत फागुन २५ गतेको उक्त फोटोमा पोखराबाट फर्किएका पूर्वराजा शाहलाई स्वागतपछि राजावादीको जुलुस तिलगंगातिर बढिरहेको देख्न सकिन्छ ।

भट्टराईले बिहीबार दिउँसो हालेको उक्त फोटोसहितको स्टाटस अहिले हटाइसकेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १० : ४२ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय