देश/प्रदेश « Khabarhub

बन्दले सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

मकवानपुर– मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ । बन्दका कारण यात्रुले सास्ती भोग्नु परेको छ । हेटौंडामा सार्वजनिक सवारी साधन चलेका छैनन् । केही मयूरी तथा साइकलबाहेकका अन्य सवारी साधन चलेका छैनन् भने मुख्य बजारका पसल पनि बन्द छन् ।…