Live on
Your Voice, Your Power
दोहा- वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपालीको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका प्रदीप तामाङको गत बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ, (एनआरएनए ) पोर्चुगलले जनाएको छ । त्यहाँको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचाररत तामाङको सोही हस्पिटलमा भएको मृत्यु भएको हो । मृतक तामाङको अन्तिम दाहासंस्कार आज…